२ कार्तिक २०८३, सोमबार

सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ लोकार्पण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ सार्वजनिक गरिएको छ ।

हिजो शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो ।

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् ।