शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

युएइसँग नेपाल पराजित

दैनिक नेपाल २०७८ चैत ४ गते १८:३८

काठमाडौँ, ४ चैत । विश्वकप लिग–२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा यूएइले दिएको १६९ रनको लक्ष्य पनि नेपालले भेटाउन सकेन ।

युएइले नेपाललाई ४८ रनले हराएको छ ।

प्रतिक्रिया
सम्बन्धित