
काठमाडौँ, ३ चैत । अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
शाहविरुद्ध नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको हो ।
बिहीबार गायिकाले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको हो ।
शाहविरुद्धको अभियोगपत्रमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार १४ वर्षसम्मको जेल सजाय माग गरिएको छ ।












प्रतिक्रिया