
काठमाडौँ, २ चैत । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले बैठक आह्वान गरेको हो
बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । संसद बैठक अन्त्य भएपछि बैठक बस्ने चलनअनुसार नियमित बैठक भएको जनाइएको छ ।












प्रतिक्रिया