७ कार्तिक २०८३, शनिबार

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भए पनि छलफलको मिति तोकिएको थियो ।