काठमाडौँ, १ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेको छ ।
साताको तेस्रो दिन मंगलबार १७.१५ ले घटेर २६५०.९७ बिन्दुमा झरेको छ ।
आजको दिन विभिन्न कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड बढीको कारोबार भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया