१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारी र साउदीका राजकुमारबीच शिष्टाचार भेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका साउदीका राजकुमार एवम् परराष्ट्रमन्त्री फैसल बीन फराहन अल साउदले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शीतल आचार्यले जनाएका छन् ।

भेटमा उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।