२ कार्तिक २०८३, सोमबार

मस्कोमा अब मास्क नचाहिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MOSCOW, RUSSIA – JUNE 7, 2020: People walk in Stroginskaya Poima Park. Artyom Geodakyan/TASS
Ðîññèÿ. Ìîñêâà. Îòäûõàþùèå â Ñòðîãèíñêîé ïîéìå. Àðòåì Ãåîäàêÿí/ÒÀÑÑ

१ चैत्र । आजबाट रुसी राजधानी मस्कोमा सार्वजनिक स्थलहरुमा मास्क नचाहिने भएको छ । कोरोना भाइरसको जोखिम रोकथामका लागि मास्क अनिवार्य गरिएकोमा आजबाट उक्त व्यवस्था हटाइएको छ ।

मस्कोका मेयर सेरगेइ सोब्यानिनले ब्लकमा मङ्गलबार उद्दोग र संघसंस्थाहरुमा प्रवेश गर्दा मास्क अनिवार्यको नियम हटाइएको जानकारी गराएका थिए । उनले व्यवसाय र गम्भीर प्रतिबन्धहरुको दबाबसँग जुध्न यस्तो कदम चालिएको जनाएका छन् ।

कोरोना भाइरसको महामारी बढेपछि रुसभर मास्क अनिवार्य गरिएको थियो । मास्क नलगाए ४५ डलर बराबरको रुबल जरिवाना समेतको व्यवस्था थियो ।-एजेन्सी