१४ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा १८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ तोकिएको छ।

यसअघि सोमबार सुनको मूल्य ५ सयले घटेर तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।