
काठमाडौँ, ३० फागुन । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा थापाथलीस्थित केन्द्रीय कार्यालयमा बैठक जारी छ ।
बैठकमा स्थानीय तहको चुनावी रणनीति, चुनावी अभियान, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।















प्रतिक्रिया