
काठमाडौँ, २८ फागुन । प्रेस चौतरी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा सुरु भएको छ ।
शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ । शुक्रबार नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
नेतृत्व चयन सहमतिमै अघि बढाइने बताइएको छ ।












प्रतिक्रिया