१४ कार्तिक २०८३, शनिबार

नवौं राष्ट्रिय खेलकुद जेठमा गर्ने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । पूर्वनिर्धारित मिति फागुनमा पनि नवौँ राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठमा गर्ने तयारी थालेका छन् ।

वि. सं. २०७७ मै गण्डकी प्रदेशमा हुनुपर्ने आयोजना कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको थियो ।

राखेप र मन्त्रालयले आगामी जेठको पहिलो सातामा खेलकुद आयोजनाको तयारी गरिरहेका छन् ।