७ कार्तिक २०८३, शनिबार

स्थानीय तहको निर्वाचनमा यी ७९ राजनीतिक दलले भाग लिँदैछन् (सूचीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा राजनीतिक दलहरुले सहभागीता जनाउँदैछन् ।

निर्वाचन आयोगले ७९ वटा दललाई मान्यता दिएको छ ।

आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् ।