७ कार्तिक २०८३, शनिबार

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै पार्टी प्रवेशबारे छलफल भएको बालकोटबाट एक नेताले जनाएका छन् ।

यसअघि नयाँ शक्तिमा रहेकी मानन्धर छिट्टै एमाले प्रवेश गर्ने जनाइएको छ ।

आफ्ना साथीभाइ पनि एमाले निकट रहेको र राजनीतिमा अघि बढ्न एउटा विचारमा आवद्ध हुनुपर्ने भन्दै अभिनेत्री मानन्धनर एमाले प्रवेश गर्न लागेकी हुन् ।