१४ कार्तिक २०८३, शनिबार

डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटडको शेयर रजिष्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।

संस्थाको सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाले आउँदो चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेस्टमेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

अब नबिल इन्भेस्टमेन्टले डिप्रोक्स लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणीकरण। सेयरवालहरुको लगत अद्यावधिक तथा शेयरसम्बन्धी अन्य सम्पूर्ण कार्य गर्नेछ।