१४ कार्तिक २०८३, शनिबार

त्रिवि परिसरमा शव भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ फागुन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

जंगलभित्र कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

आज बिहान सात बजेतिर त्रिविको जंगलमा शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो।