१४ कार्तिक २०८३, शनिबार

सर्वोच्चले दियो ढुंगा, गिट्टी, बालुवाको उत्खनन रोक्ने आदेश 

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन रोक्न आदेश जारी गरेको छ ।
गत साउन १७ गते नदीजन्य पदार्थको उत्खनन रोक्न दिएको आदेशलाई अदालतले अहिले पनि निरन्तरता दिएको हो ।  फागुन ११ गते न्यायाधीश आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले निरन्तरता दिएको हो ।