१४ कार्तिक २०८३, शनिबार

माओवादी बैठकमा के-के भए ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । सत्तारुढ नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकले मुख्यत तीन वटा निर्णय गरेको छ ।

बैठकले आगामी जेठ २० गतेसम्म एमसीसीबारेको बहस स्थगित गरेको छ । त्यस्तै, प्रदेश इन्चार्जहरु तोकेको छ भने स्थानीय निर्वाचनका पार्टी नीति तय गरेको बैठकपछि नेता जनार्दन शर्माले जानकारी दिए ।

त्यस्तै, पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि स्थानीय निर्वाचनपनि जेठमा टुंगो लगाउने शर्माले जनाए ।

त्यस्तै माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको माओवादीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।