१४ कार्तिक २०८३, शनिबार

स्थानीय चुनावमा हरियो रंगको चुनाव चिन्ह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । आगामी स्थानीय तहको चुनावको मतपत्रमा हरियो रंगको चिन्ह हुने भएको छ । निर्वाचन आयोगले मतपत्रमा उज्यालो हरियो रंगको चुनाव चिन्ह रहने निर्णय गरेको हो ।

यसअघि सेतो कागजमा निलो वा रातो रंगको चिन्ह रहने गरेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले स्वस्तिक छापसँग मिलेको, रातीको समयमा चिन्ह प्रष्ट नदेखिने वा टल्कने समस्या देखिएकोले प्राविधिक रुपमा चुनाव चिन्हको रंग बदलेको बताए