१४ कार्तिक २०८३, शनिबार

थपिए ८८ संक्रमित, निको भए ३७६ जना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ फागुन । देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८८ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।६ हजार १४५ जनाको पिसिआर गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर ६ हजार १५० जना सक्रिय संक्रमित छन्।