
काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी छ । आज बिहान ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा बस्नेगरि तय भएको बैठकमा नेताहरू आन्तरिक छलफलमा व्यस्त रहँदा केहीबेर अघिबाट मात्र बैठक सुरु भएको हो ।
माओवादीभित्र सहमतिका आधारमा पदाधिकारी चयनमा सकस देखिएपछि आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ ।












प्रतिक्रिया