
काठमाडौँ, २२ फागुन । पासपोर्ट र टिकट बिना १८ वर्षका किशोर उड्न लागेको जहाँज भित्र पुगेको प्रकरणमा गठित छानविन समितीले प्रतिवेदन बुझाएको छ ।
आइतबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई नेतृत्वको समितीले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो ।
१८ वर्षीय किशोर बिना पासपोर्ट र भिषा कतारको दोहा जाने जहाजमा चढ्न पुगेका थिए । सरकारले फागुन १३ गते छानविन समिति गठन गरेको थियो ।












प्रतिक्रिया