१ कार्तिक २०८३, आइतबार

झापा गाेल्डकपमा सातदोबाटो विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । शनिबार उद्घाटन भएको झापा गाेल्डकपमा सातदोबाटो विजयी भएको छ ।

मोफसलको सबैभन्दा ठुलो र लोकप्रिय झापा गोल्डकपमा जावलाखेल र सातदोबाटोबीच भएको खेलमा सातदोबाटोले ४-२ काे गाेल अन्तरले विजय हासिल गरेको हो ।

शनिबार नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाेल्डकपको उद्घाटन गरेका थिए ।