बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

आन्तरिक हवाइ उडानको भाडा वृद्धि, कुन रुटको भाडा कति ? (सूचीसहित)

दैनिक नेपाल २०७८ फागुन २१ गते १६:१७

काठमाडौँ, २१ फागुन । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आन्तरिक उडानको भाडादर बढाएका छन् ।

एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै आइतबारदेखि लागु हुनेगरि भाडा बढाएको हो ।

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ ।

आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित