१ कार्तिक २०८३, आइतबार

एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा दुबै गोल सोलोमोन रोन्डोनले गरे ।

उनले ५७औं र ८४औं मिनेटमा गोल गर्न सफल भए । सेमिफाइनल प्रवेशका लागि अब एभर्टनले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।