१५ कार्तिक २०८३, आइतबार

बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो ।

मन्त्रिस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक विदा दिइने भएको हो ।