
किभ। रुसले आइतबार गरेको हवाई आक्रमणमा एकैपटक ७० युक्रेनी सेनाको मृत्यु भएको पुष्टि भएको छ। युक्रेनी अधिकारीहरुले रुसले युक्रेनी सेनाको अड्डामै आक्रमण गरेपछि धेरै युक्रेनी सेनाको एकैपटक ज्यान गएको मंगलबार जानकारी दिएका हुन्।
बीबीसीका अनुसार रुसी सेनाको क्षेप्यास्त्र प्रहारमा धेरै युक्रेनी सेनाको ज्यान गएको हुनसक्छ। युक्रेन सरकारले रुसी क्षेप्यास्त्र आक्रमणमा ज्यान गएको विषयमा कुनै जानकारी दिएको छैन।















प्रतिक्रिया