५ कार्तिक २०८३, बिहिबार

भारतमा कोरोना संक्रमणदर घट्दै, एकदिनमा ११९ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दिल्ली, १७ फागुन । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १३ नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय १९ जनाको मृत्यु भएको छ । त्यस्तै, १६ हजार ७ सय ६५ बिरामी निको भएका छन् । योसँगै ८ हजार ८ सय ७१ सक्रिय केस पनि घटेका छन्, हाल देशमा कोरोनाका सक्रिय केस १ लाख २ हजार ६ सय १ छन् ।

आइतबार देशमा ७ हजार ७७२ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १ सय १८ बिरामीको मृत्यु भएको थियो । केरलामा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी २५ सय २४ नयाँ केसहरू भेटिएका छन्। –एजेन्सी