
काठमाडौँ, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्डका निजी सचिवालयका अनुसार खुमलटारस्थित निवासमा दिउँसो तीन बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
एमसीसी पारित गर्ने पक्षमा आफू किन पुगेँ भन्ने पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउने प्रचण्डको तयारी छ ।












प्रतिक्रिया