
काठमाडौँ, १६ फागुन । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडी फेला परेको कुकर बम डिस्पोज गरिएको छ ।
बमलाई नेपाली सेनाले निस्क्रिय बनाएको हो । एमसीसीको विरोधमा सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर भागेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया