१५ कार्तिक २०८३, आइतबार

एमसीसीमा छलफल सकिएपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अमेरिकी सहयोग परियोजनामा छलफल सकिएपछि पारित गर्नुअघि आधा घण्टाको लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गरिरहेको छ ।