
काठमाडौँ, १५ फागुन । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका छन्।
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी गरिरहेका बेला माओवादी सांसदहरु पोखरेल र बिशंखे एमसिसीको विपक्षमा उभिएका छन्।
माओवादी एमसिसीको विपक्षमा देखिए पनि मतदानका समयमा पोखरेल र बिशंखेमात्र विपक्षमा उभिएका हुन्।












प्रतिक्रिया