
काठमाडौँ, १५ फागुन । अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापाले संसदमा एमसीसीमाथि छलफल भइरहेका बेला फेसबुकमा आफ्नो विचार व्यक्त गरेकी छन्।
राजनीतिक रुपले राप्रपामा आवद्ध थापाले प्रश्न गर्दै लेखेकी छन्, ‘किस्ता किस्तामा राष्ट्रघात गर्ने को–को हुन्रु जनतालाई थाङ्नोमा सुताएर क्रान्तिकारी देखिने अनि प्रभुको आदेश पालना गर्ने को हुन्रु यो युगका जनताले पार्टी र नेता चिन्ने बेला आएन ररु ढोङ गरेर वा खुलेर–जसरी भए पनि दास हुने क्रम जारी छ।’
उनले अन्त्यमा लेखेकी छन्, ‘नेपालले अब यो आक्रोश कसरी व्यक्त गर्ला हेर्न बाँकी छ।’












प्रतिक्रिया