१५ कार्तिक २०८३, आइतबार

बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो : भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता भए पनि अनावश्यक गिजोलेको बताउनुभएको छ ।

संसदमा बोल्दै भट्टराईले अमेरिकाले नेपालको हितमा दिने अनुदानलाई गिजोलेर अहिले देशलाई नै दुई मतमा विभाजन गरेको आरोेप लगाउनुभयो । ‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो’, भट्टराईले भन्नुभयो ।