
काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।
दिउँसो १ बजे भनिएको बैठक अझैसम्म सुरु हुन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि बैठकका लागि पुग्ने क्रम जारी छ ।
आजै विहानमात्रै सत्तारुढ गठबन्धनले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरिसकेको छ ।















प्रतिक्रिया