
काठमाडौँ, १४ फागुन । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्षसँग भेटवार्ता गर्दैछन् ।
उनीहरुबीच दिउँसो ३ बजे भेट भनिए पनि आन्तरिक छलफलका कारण साँझ ५ बजेलाई सारिएको छ ।
अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमतिका लागि उनीहरुबीच भेटवार्ता हुन लागेको हो । ओली देउवा भेटवार्ता भन्दा पहिले काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
आइतबार एमसीसी पारित गराउने तयारी सरकार रहेकाबेला एमालेको साथ आवश्यक रहेको छ ।
आज निर्णायक छलफल हुने बताइएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा बालकोट जाँदैछन् ।















प्रतिक्रिया