
काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि फेरि बालकोट पुगेका छन् ।
शुक्रबार साँझ देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित बालकोट पुगेका हुन् ।
उनीहरुबीच एमसीसीका विषयमा निर्णायक छलफल हुन सक्ने बताइएको छ । पछिल्लो समय गठबन्धन टुट्ने भइसकेपछि देउवाले एमालेको साथ खोजिरहेका छन् ।















प्रतिक्रिया