५ कार्तिक २०८३, बिहिबार

युक्रेनसँग सम्झौता गर्न चीनका राष्ट्रपति सीले दिए पुटिनलाई सुझाव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिटसँग शुक्रवार फोनमा कुराकानी गरेका छन् । कुराकानीमा सीले युक्रेनसँग सम्झौता गर्न पुटिनलाई आग्रह गरेका छन् ।

विश्वका अरू कुनै पनि नेताको कुरा नसुन्ने तर सीको सुन्ने भएकाले उनी सम्झौताका लागि तयार हुन सक्ने विश्लेषण गरिएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले युक्रेनी द्वन्द्वबाट बच्न ४० लाख शरणार्थीहरू देश छोडेर जान सक्ने चेतावनी दिएको छ । –एजेन्सी