५ कार्तिक २०८३, बिहिबार

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, १२ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली एकता को लागि आह्वान गर्नुभएको छ।

जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गर्नुभएको छ । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको समर्थन र ऐक्यबद्धता को आश्वासन दिनुभएको छ-रासस