१ कार्तिक २०८३, आइतबार

देउवा-ओली छलफलमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

छलफलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । यसैगरी, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।

एमालेसँग सहमति गर्नका लागि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न लगाएका बताइएको छ ।

उनीहरु संसद भवनभित्रै छलफल जुटेका हुन् ।