१ कार्तिक २०८३, आइतबार

४४ रनमा क्यानडाले ७ विकेट गुमायो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । क्यानडाविरुद्ध खेलिरहेको नेपाललाई सातौ सफलता पनि मिलेको छ। नेपालका सन्दीप लामिछानेले क्यानेडीयन ब्याट्सनम्यानलाईआउट गरेका हुन्।

ओमानस्थित अल अमेरात किक्रेट मैदान क्यानडाविरुद्ध भइरहेको खेलमा नेपाललाई पहिलो र दोश्रो सफलता कमलसिंह ऐरीले दिलाएका हुन् भने तश्रो र चौथो विकेट अविनाश बोहराले लिएका हुन्। यस्तै सन्दीप लामिछानेले पाँचौ विकेट र छैटौं विकेट दिपेन्द्रसिंह एरीले लिएका हुन्।

ताजा अवस्थामा ८.६ ओभर खेल्दै क्यानडा ४४ रनमा रहेको छ।