१६ कार्तिक २०८३, सोमबार

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदमा टेबल भएको एमसीसीविरुद्ध मतदान गर्ने निर्णय गरेको बताइएको छ ।

सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।