१६ कार्तिक २०८३, सोमबार

१८ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

आइतबार प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले प्रहरी एसपीहरुको सरुवा गरेका हुन् ।

त्यस्तै, सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ । यस्तै शेखर खनाललाई सम्पत्ति सुद्धिकरण बिभागमा सरुवा गरिएको छ ।

हेर्नुस् सूचीः