
काठमाडौँ, ९ फागुन । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागहरु सम्बोधन नभएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुन नदिने बताएका छन् ।
उनले एमालेले उठाएका मागहरु पूरा नभएसम्म एमसीसी अनुमोदन हुन नदिने बताए ।
एमालेले कारवाही गरेका १४ जना सांसदहरुबारे सभामुखले सूचना टाँस गर्नुपर्ने भन्दै निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।












प्रतिक्रिया