आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

विश्वकप छनोटको पहिलो खेलमा ओमनविरुद्ध नेपाल विजयी

दैनिक नेपाल २०७८ फागुन ६ गते १५:०५

काठमाडौँ, ६ फागुन । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

नेपाली बलरहरुले घातक बलिङ गरेपछि ओमनलाई नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पनि ओमानले भेट्न सकेन ।

ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो ।

प्रतिक्रिया
सम्बन्धित