
काठमाडौँ, ५ फागुन । सरकारले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
यससँगै प्रहरीमा ८ जना एआईजीको दरबन्दी भएको छ ।












प्रतिक्रिया