
काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धन दलहरुको बैठक सुरु भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तासीन दलहरुबीच निर्णायक छलफल हुने भनिएको बैठकले के निष्कर्ष निकाल्छ भन्ने सबैको चासो बनेको छ ।
काँग्रेस जसरी भएपनि एमसीसी अनुमोदन गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी नगर्ने अडानमा छन् ।
जसका कारण गठबन्धन नै तोडिने आंकलन गरिएको छ ।












प्रतिक्रिया