१७ कार्तिक २०८३, मंगलबार

बानेश्वरमा बेच्न राख्यो युवा संघले किलोको २५ रुपैयाँका दरले स्कुटर र ३० रुपैयाँमा बाइक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौंमा मूल्यवृद्धि खारेजी, भ्रष्टाचार अन्त्यलगायतका माग राख्दै बानेश्वरमा प्रदर्शन गरेको छ ।

उक्त प्रदर्शनको क्रममा युवा संघले पेट्रोल, डिजेलसँगै स्कुटर र मोटरसाइकल बेच्न राखेको थियो।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।