शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

किन सर्‍यो गठबन्धन दलको बैठक ?

दैनिक नेपाल २०७८ फागुन ५ गते १२:१८

काठमाडौँ, ५ फागुन । बिहीबार अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णायक छलफल गर्न आयोजित सत्तारुढ गठबन्धन दलको बैठक सरेको छ ।

दिउँसो ३ बजे बोलाइएको बैठक साँझ ५ बजेका लागि सरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भएको भेटवार्तामा सहमति नभएपछि बैठक सरेको बताइको छ ।

उनीहरु आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित