
बीबीसी, ५ फागुन । अमेरिकाले युक्रेनसँगको सिमानाबाट सेनाहरू हटाउँदै गरेको रुसी दाबी गलत भएको जनाएको छ । एकजना वरिष्ठ अमेरिकी अधिकारीले यस्तो बताएका हुन् । बरु, हालैका दिनहरूमा सात हजार फौज सीमा क्षेत्रमा थपिएको उनको दाबी छ ।
ती अधिकारीले ‘कुनै पनि क्षणमा’ युक्रेनमा आक्रमण गर्न रुसले ‘झुटो’ बहाना बनाउन सक्ने पनि बताए ।
मस्कोले सैन्य अभ्यास सकिएपछि युक्रेनी सीमाबाट आफ्ना सेनालाई हटाउन लागेको जनाएको छ । तर, पश्चिमी अधिकारीहरूले उक्त दाबीलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको बताएका छन् ।















प्रतिक्रिया